FAQs Complain Problems

कर्मचारी क्षमता विकास कार्यक्रम सम्पन्न

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/२५ र २६ गते यस नगरका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कर्मचारी क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ . उक्त कार्यक्रममा स्थानीय सरकार संचालन ऐन २०७४ को बारे मा विशेष छलफल तथा अन्तरक्रिया गरिएको थियो .विभिन्न ऐन , नियम र कार्यविधिहरु परिमार्जित भई नया विधि र पद्धतिलाई सुचारु रुपले अगाडी बढाउनु पर्ने वर्तमान परिपेक्षमा उक्त २ दिने कर्यक्रमले आगामी दिनहरुमा सम्पूर्ण कर्मचारीहरुलाई कार्यसम्पादनमा टेवा पुग्ने आयोजक परशुराम नगरपालिकाले अपेक्षा गरेको छ.