FAQs Complain Problems

वडा नं. ५

परशुराम नगरपालिकाकाे वडा नं. ५ साविकको शिर्ष गा.वि.स. वडा न.९ मा स्थापना गरिएको हो र  यस वडा  काे सदरमुकाम परिगाउँमा रहेकाे छ । याे वडा करिब १४.६६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री मीन बहादुर चन्द हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ सि.अ.हे.ब. श्री पदमराज भट्टराई ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २८५१ रहेकाे छ ।

Undefined
Population: 
2851
Ward Contact Number: 
9849643446
Weight: 
0