FAQs Complain Problems

वडा नं. २

परशुराम नगरपालिकाकाे वडा नं. २ साविकको शिर्ष गा.वि.स. वडा न.२ र वडा न.३ लाई मिलाएर स्थापना गरिएको हो र  यस वडाकाे सदरमुकाम बसाैटीमा रहेकाे छ । याे वडा करिब ५६‍.७१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री गगन बहादुर साउँद हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ हे.अ. श्री राम नाथले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या १३६७ रहेकाे छ ।

Undefined
Population: 
1367
Ward Contact Number: 
9749533989
Weight: 
0