FAQs Complain Problems

मुख्य समाचार:

वडा नं. ५

परशुराम नगरपालिकाकाे वडा नं. ५ काे सदरमुकाम परिगाउँमा रहेकाे छ । याे वडा करिब १४.६६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री मीन बहादुर चन्द हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य संयाेजक श्री तेज बहादुर सिँह ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २८५१ रहेकाे छ ।

Undefined
Population: 
2851
Ward Contact Number: 
9849643446

Facebook Feed