FAQs Complain Problems

प्रमुख प्रशासकिय अधिकृत श्री तारानाथ पनेरु ज्यु काे स्वागत कार्यक्रम ।

आज मिति २०७६/०७/१८ गते का दिन नगर प्रमुख ज्युकाे अध्यक्षतामा नगर उपप्रमुख, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्य, सम्पुर्ण शाखा प्रमुखहरू, कर्मचारीहरूकाे उपस्थितिमा हालै मार्मा गा.पा. बाट यस न.पा.मा सरूवा भइ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत श्री तारानाथ पनेरु ज्युकाे स्वागत गर्नुका साथै उहाँकाे उपस्थीतिमा पहिलाे स्टाफ मिटिङ बसि कर्मचारी आचारस‌ंहिता पुर्ण कार्यान्वयन गर्ने निर्णय गरियाे ।