करियर_काउन्सिलिङ कार्यक्रम आर्थिक बर्ष २०८१/०८२।
Notice:
Photo Gallery
परशुराम नगरपालिकाले समाजका अग्रज व्यक्तित्व तथा अभिभावकहरुलाई आध्यात्मिक एवं धार्मिक तीर्थयात्रा कार्यक्रममा सहभागी।
परशुराम नगरपालिकाको दुर्गम बस्ती वडा नं ३ स्थित #असुरानी जोड्ने सडक निर्माणको काम शुरुवात गरिएको छ। मिति २०८२ बैशाख २० गते
नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू द्वारा परशुराम नगरपालिका वडा नं ३ स्थित शिर्ष खोलामा मोटरेवल पुलको विधिवत रुपमा शिलान्यास गरिएको छ । २०८२ श्रावण ३१ गते
परशुराम नगरपालिका वडा नं १२ का ६४ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । २०८२ जेष्ठ १२ गते
नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू द्वारा सादँनी स्वास्थ्य चौकी लाई एम्बुलेन्स सेवा हस्तान्तरण # मिति २०८२ भाद्र ४ गते
#परशुराम साहित्य महोत्सव दोस्रो संस्करण २०८१।
नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू सहित नगरपालिकाको टिम परशुराम नगरपालिका वडा नम्बर ०६ कुणामा मिति २०८१ मंसिर २४ गते ।
योजना सम्झौता, बैंक खाता तथा भुक्तानी अब वडा बाटै पनपा -९, गाईबादेमा ।
मिति २०८१ मंसिर २१