FAQs Complain Problems

उज्यालो परशुराम अभियान अन्तर्गत परशुराम नगरपालिकाका बिजुली नपुगेका प्रत्येक दुर्गम बस्ती, गाँउ तथा घरमा बिजुली पुर्याउने योजना अनुरूप नगर पूर्ण विद्युतिकरण कार्यको शुभारम्भ नगर प्रमुख श्री भरत वडायर जोशी द्वारा गरियो ।