FAQs Complain Problems

पाठेघर तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

पाठेघर तथा प्रजनन स्वास्थ्य शिविरका केहि झलकहरु
पाठेघर तथा प्रजनन स्वास्थ्य शिविरका केहि झलकहरु
पाठेघर तथा प्रजनन स्वास्थ्य शिविरका केहि झलकहरु

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/०५ देखि २०७१/११/०९ गते सम्म यस नगरका तपशिलका स्थानहरुमा नेपालगंज मेडिकल कलेज कोहलपुर, बाँके को प्राविधिक सहयोगमा पाठेघर तथा प्रजनन स्वास्थ्य शिविर सफलता पुर्वक सम्पन्न भएको छ .उक्त शिविरमा जम्मा ५५५ जना नगर वासीहरुले आफ्नो नजिकको स्थानमा उपस्थित भई यो सुबिधा लिएका थिए भने २२ जना लाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा र ३७ जना लाई नेपालगंज मेडिकल कलेजमा थप उपचार (अपरेशन) को लागि रिफर गरिएको छ . तपशिल १) मिति २०७४/११/०५ गते वार्ड न. ०३ शिर्षमा ८० जना २) मिति २०७४/११/०६ गते वार्ड न. ०३ शिर्षमा ६३ जना ३) मिति २०७४/११/०७ गते वार्ड न. ०३ शिर्षमा ८५ जना ४) मिति २०७४/११/०८ गते वार्ड न. ०३ शिर्षमा १२३ जना ५) मिति २०७४/११/०९ गते वार्ड न. ०३ शिर्षमा २०४ जना जम्मा ५५५ जना