FAQs Complain Problems

वडा नं. ६

परशुराम नगरपालिकाकाे वडा नं. ६ साविकको जोगबुडा गा.वि.स. वडा न.२ र वडा न. ३ लाई मिलाएर स्थापना गरिएको हो र यस वडाकाे सदरमुकाम तातापानीमा रहेकाे छ । याे वडा करिब ३६.५५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री खगेन्द्र बहादुर सिँह हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य उप-संयाेजक श्री हिक्मत बहादुर धामी ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २३८३ रहेकाे छ ।

Undefined
Population: 
2383
Ward Contact Number: 
9848740104
Weight: 
0