FAQs Complain Problems

हार्दिक समबेदना !!!

हार्दिक समबेदना !!!

हार्दिक समबेदना !!!

नेपाल नगरपालिका संघका सदस्य तथा धरान उपमहानगरपालिकाका निर्वाचित नगर प्रमुख श्री तारा सुब्बाकाे २०७५/०४/०१ गते मंगलबार दिउँसाे निमाेनियाकाे उपचारकाे क्रममा असामयिक निधन भएकाेमा दिगम्बत अात्माके चीर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्वा सुमन अर्पण गर्दै शाेक सन्तप्त परिवार र सम्पुर्ण धरान नगरवासी प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त हाेस भन्ने कामना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछाै ।
परशुरा नगरपालिका परिवार