FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|
४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

 

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२.वडा अध्यक्षले सम्बन्धित अधिकारि लाई तोक आदेश गर्ने |
निबेदन दर्ता गर्ने |
३.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सिफारिस गर्ने |
४. निबेदकले तोकिएको शुल्क बुझाउने |
६.चलानी हरि निवेदक लाई सिफारिस उपलब्ध गाराउने |
७.कानुनि जटिलता भएको देखिएमा कानुनि राय लिईनेछ |