FAQs Complain Problems

मुख्य समाचार:

प्रधानमन्त्री राेजगार कार्यतक्रम अनतर्गत न्युनतम राेजगारीमा संलग्न हुन अावेदन दिने सम्बन्धमा ।

यस परशुराम नगरपालिका अन्तर्गतका  १८ देखि ५९ बर्ष उमेर समुहका सम्पुर्ण बेराेजगार युवाहरूले अाफ्नाे नजिककाे वडा कार्यालयमा गर्इ संलग्न नमुना फारम भरी न्युनतम राेजगारीमा संलग्न हुन अावेदन दिनहुन अनुराेध गरिन्छ ।