FAQs Complain Problems

वडा नं. १

परशुराम नगरपालिकाकाे वडा नं. १ साविकको शिर्ष गा.वि.स. वडा न.१ र वडा न. ८ लाई मिलाएर स्थापना गरिएको हो र यस वडा काे सदरमुकाम सलाैनमा रहेकाे छ । याे वडा करिब ३६.०८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री शेर बहादुर बाेहरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ हे.अ. श्री राम नाथले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २६६६ रहेकाे छ ।

Undefined
Population: 
2666
Ward Contact Number: 
9868861151
Weight: 
0