FAQs Complain Problems

वडा नं. १२

साविकका जोगबुडा गा.वि.स. वडा न.१ लाई  हाल परशुराम नगरपालिकाकाे वडा नं. १२ काे रुपमा स्थापना गरिएको छ र यस वडाकाे सदरमुकाम जाेगबुडामा रहेकाे छ । याे वडा करिब ३८.६७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री गणेश प्रशाद जाेशी हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य उपसंयोजक श्री हिक्मत बहादुर धामीले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ३२६२ रहेकाे छ । परशुराम नगरपालिकाे सदरमुकाम पनि यसैवडाकाे सदरमुकाम जाेगबुडामा रहेकाे छ ।

Undefined
Population: 
3262
Ward Contact Number: 
9848827938
Weight: 
0