FAQs Complain Problems

मुख्य समाचार:

वडा नं. ४

परशुराम नगरपालिकाकाे वडा नं. ४ काे सदरमुकाम कटालमा रहेकाे छ । याे वडा करिब १७.१५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री गाेपाल दत्त जाेशी हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य संयाेजक श्री तेज बहादुर सिँह ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ४२२३ रहेकाे छ ।

Undefined
Population: 
4223
Ward Contact Number: 
9806469018

Facebook Feed