FAQs Complain Problems

महाकाली नदी

Read More

महाकाली नदीमा र्याफ्टीङ्ग

Read More

प्रमुख प्रशासकिय अधिकृत, नगर प्रमुख ज्यु र नगर उपप्रमुख ज्यु एक कार्यत्क्रममा

Read More

संक्षिप्त परिचय

७ नं. प्रदेश को डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको  वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।

यस नगरपालिकाको कुल क्षेत्रफल ४१४.८७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ४३९४२ जनघनत्व (२०६८ को जनगणना अनुरुप) रहेको छ । यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।

सम्बन्धित सबैकाे जानकारीका लागि

सामाजिक सुरक्षा भत्ताकाे दाेश्राे किस्ताकाे रकम वितरण सम्बन्धि सुचना ।

Pages

Facebook Feed

जन प्रतिनिधि

भिम बहादुर साउद
नगर प्रमुख
९८५८४२०१६६
कलावती देवी बाेहरा
उप– प्रमुख
९८४८६४७७४४

कर्मचारी

ईश्वरलाल शाक्य
प्रमुख प्रशासकीय अधिकृत
९८४७६२१९७३
ई‍. हरिश ठगुन्ना
सूचना प्रबिधि अधिकृत
९८६५७११४६४

जानकारी