FAQs Complain Problems

सेवा करारको आवेदन फारम

अनलाईन मार्फत फारम भर्न यसैसाथ attach गरिएको सेवा करारको आवेदन फारम डाउनलाेड गरी आवश्यक विवरण भरि अन्य उल्लेखित प्रमाणपत्र हरु र आवेदन दस्तुर बुझाएकाे सक्कल भाैचर यस नगरपालिका काे email- parshurammun@gmail.com मा ताेकिएकाे समय अवधि भित्र पठाउन सकिने छ ।

आवेदन दस्तुर बुझाउने प्रकृया- नेपाल बैंक लिमिटेड जाेगबुडा शाखामा रहेकाे परशुराम नगरपालिकाकाे आन्तिरक खाता नं २४४००१००८१९११८०००००१ मा ताेकिएकाे दस्तुर जम्मा गर्नु पर्ने

email गर्नु पर्ने कागजातहरु- 

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,   २. समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, ३. न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, ४. आवेदन दस्तुर बुझाएकाे सक्कल भाैचरकाे प्रतिलिपि