FAQs Complain Problems

सूचना:

वडा नं. २

परशुराम नगरपालिका वडा न. २ को संक्षिप्त विवरण

ईतिहास:

 परशुराम नगरपालिका सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला साविकका शिर्ष गाविस वडा नम्बर २ र ३ गाविएर परशुराम नगरपालिका वडा नम्बर २ कायम हुन गएको हो। पशुराम नगरपालिमा  वडा नम्बर २ मा प्रसिद्ध धार्मिक स्थल भागेश्वर मन्दिर रहेको छ। क्षेत्रफलका हिसाबले ठुलो क्षेत्र ओगटेको २ नम्बर वडा ५७.६ बर्ग किलोमिटर मा फैलिएको छ । यस वडा नम्बर २ मा  राष्ट्रिय जनगणना २०७८ अनुसार परशुराम नगरपालिकाको जम्मा जनसंख्या ११०४ रहेको छ। जसमध्ये  ४७ %  महिला र ५३ % पुरुष छन।

भुगोल:

 परशुराम नगरपालिका वडा नम्बर २ परशुराम नगरपालिकाको सदरमुकाम लालढुङ्गा देखी उत्तरी भेगमा महाभारत क्षेत्रमा अवस्थित छ । भौगोलिक रुपमा पहाडी क्षेत्र रहेको यो भेगकको पू्र्वमा आलिताल गाउँपालिका,पश्चिममा परशुराम नगरपालिका वडा नं.३ ,उत्तरमा भागेश्वर गाउँपालिका,दक्षिणमा परशुराम नगरपालिका वडा नम्बर १ पर्दछ । यस वडाको क्षेत्रफल ५७.६ बर्ग किलोमिटर रहेको छ ।

जनसंख्या:

 परशुराम नगरपालिका सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको भित्री मधेश भेगमा अवस्थित छ। साविकका दुईवटा गा.वि.स. हरु जोगबुडा र शिर्षलाई मिलाई २०७१/०८/१३ गते परशुराम नगरपालिकाको घोषणा गरिएको हो । "भगवान विष्णुका" १० मुख्य अवतारहरुमध्ये छैटौ अवतार भगवान परशुराम को नामवाट यस नगरपालिकाको नामाकरण परशुराम नगरपालिका गरिएको हो। स्कन्ध पुराणमा उल्लेख गरिएअनुसार जमदग्नी पुत्र परशुरामले तप, ध्यान तथा साधना गरेको पुण्य स्थल परशुरामधाम यसै पालिकामा अवस्थित छ। क्षेत्रफल र जनसंख्या दुबैका आधारमा डडेल्धुरा जिल्लाको सबैभन्दा ठुलो पालिका परशुराममा १२ वटा वडा रहेको छन। यस नगरपालिकाको क्षेत्रफल ४१४.०७ वर्ग कि.मी. छ, भने राष्ट्रिय जनगणना २०७८ अनुसार परशुराम नगरपालिकाको जम्मा जनसंख्या ३५,५९० रहेको छ। जसमध्ये ५३%  महिला र ४७% पुरुष छन।

शिक्षा:

स्वास्थ्य:

कृषि तथा पशुपालन:

पर्यटकीय स्थल:

सार्वजनिक स्थल:

Nepali
Population: 
११०४
Ward Contact Number: 
०९६४११००४

वडा नं. २ मा निर्वाचित जनप्रतिनिधिहरु

रमेश बहादुर बोहरा
वार्ड अध्यक्ष
९८५१२५९८५७
देवकी बोहरा
महिला सदस्य
९८४८२९६९५२
पदमा देवी कामी
दलित महिला सदस्य
९७४८२३७७२७
नर बहादुर बोहरा
सदस्य
९८६२४६२७४५
चेतराम साउँद
सदस्य
९८६२४६२७४७