FAQs Complain Problems

परशुराम नगरपालिकाले विद्यार्थि हेल्थ प्रोफाईल कार्यको शुरुवात नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू ले श्री सिद्धनाथ मा. वि. जयपुर, जोगबुडा बाट उद्घाटन गर्नुभयो। यो कार्यक्रम नगर भरी सञ्चालन गरिनेछ।