सूचना:
वडा नं. ७
साविकको जोगबुडा गा.वि.स. वडा न.४ हाल परशुराम नगरपालिकाकाे वडा नं. ७ को रुपमा स्थापना गरिएको छ र यस वडा काे सदरमुकाम साँदनीमा रहेकाे छ । याे वडा करिब ४९.६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री केशब बहादुर बाेहरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ साँदनी स्वास्थ्यचाैकी प्रमुख हे.अ. श्री जय बहादुर धामी ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ३२६७ रहेकाे छ ।
Undefined
Population:
3267
Ward Contact Number:
9865858412