FAQs Complain Problems

वडा नं. ११

साविकका जोगबुडा गा.वि.स. वडा न.९ लाई  हाल परशुराम नगरपालिकाकाे वडा नं. ११ काे रुपमा स्थापना गरिएको छ र यस वडा  काे सदरमुकाम सिमलबण्डमा रहेकाे छ । याे वडा करिब ३१.९२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री मान बहादुर महरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य संयोजक श्री तेज बहादुर सिँहले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यस वडाकाे जनसंख्या २७७४ रहेकाे छ ।

Undefined
Population: 
2774
Ward Contact Number: 
9868445360