आज साँझ ६:०० बजे सम्म थप २० जनालाई उद्दार गरि ल्याईए सँगै हाल (मिति २०७७/०२/१७ गते साँझ ६:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ६१६ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ ।