परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/०५ देखि २०७१/११/०९ गते सम्म यस नगरका तपशिलका स्थानहरुमा नेपालगंज मेडिकल कलेज कोहलपुर, बाँके को प्राविधिक सहयोगमा पाठेघर तथा प्रजनन स्वास्थ्य शिविर सफलता पुर्वक सम्पन्न भएको छ .उक्त शिविरमा जम्मा ५५५ जना नगर वासीहरुले आफ्नो नजिकको स्थानमा उपस्थित भई यो