FAQs Complain Problems

सूचना तथा समाचार

जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/२७ देखि २०७४/११/२८ गते सम्म यस नगरका १२ वटै वडाका निर्वाचित जनप्रतिनिधिहरुको सहभागितामा दुई दिने जनप्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ .परशुराम नगरपालिकाका नगरप्रमुख श्री भिम बहादुर साउद ज्यु को अद्क्ष्यता सम्पन्न भएको उक्त कार्यक्रमको

कर्मचारी क्षमता विकास कार्यक्रम सम्पन्न

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/२५ र २६ गते यस नगरका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कर्मचारी क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ .

आँखा शिविर सम्पन्न

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/१९ देखि २०७१/११/२४ गते सम्म यस नगरका विभिन्न स्थानहरुमा गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा आँखा शिविर सफलता पुर्वक सम्पन्न गरिएको थियो .उक्त शिविरमा नगर वासीहरुले आफ्नो नजिकको स्थानमा उपस्थित भई यो सुबिधा लिएकाछन् .

Pages