FAQs Complain Problems

सूचना तथा समाचार

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन ।

मिति २०७९/०१/३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचन,२०७९ का लागी यस परशुराम नगरपालिका जोगबुडा,डडेल्धुरा मा मिति २०७९/०१/०८ गते निर्वाचन अधिकृतको कार्यालय  स्थापना का साथै निर्वाचन अधिकृत कार्यालयको टोलिलाई नगरपालिका द्वारा स्वागत गरियो ।

कृषिगणना कार्य सम्बन्धी अत्यन्त जरुरी सूचना ।

कृषिगणना कार्य सम्बन्धी अत्यन्त जरुरी सूचना

नव वर्ष २०७९ को अवसरमा नगरबासी तथा देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीजनहरुमा सुख,शान्ति,समृद्धि र दिर्घायुको हार्दिक म‌ंगलमय शुभकामना व्यक्त गर्दछौ‌ ।

नव वर्ष २०७९ को अवसरमा नगरबासी तथा देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीजनहरुमा सुख,शान्ति,समृद्धि र दिर्घायुको हार्दिक म‌ंगलमय शुभकामना व्यक्त गर्दछौ‌ ।

 

Pages