FAQs Complain Problems

मुख्य समाचार:

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन ।

मिति २०७९/०१/३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचन,२०७९ का लागी यस परशुराम नगरपालिका जोगबुडा,डडेल्धुरा मा मिति २०७९/०१/०८ गते निर्वाचन अधिकृतको कार्यालय  स्थापना का साथै निर्वाचन अधिकृत कार्यालयको टोलिलाई नगरपालिका द्वारा स्वागत गरियो ।