Notice:
वडा नं. ८
साविकका जोगबुडा गा.वि.स. वडा न.५ लाई हाल परशुराम नगरपालिकाकाे वडा नं. ८ काे रुपमा स्थापना गरिएको हो र यस वडाको सदरमुकाम जमरानीमा रहेकाे छ । याे वडा करिब २०.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री गाेबिन्द सिँह बाेहरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ हे.अ. श्री जय बहादुर धामीले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २०२४ रहेकाे छ ।
Undefined
Population:
2024
Ward Contact Number:
9865787204