FAQs Complain Problems

Notice:

Photo Gallery

परशुराम नगरपालिकाकाे बार्षिक कार्यक्रम अन्तरगत मागकाे अाधारमा छनाैट भएका लेकाली भेगका कृषक दाजुभाईहरुलाई नगर प्रमुख ज्यु बाट अाेखरकाे बिरुवा वितरण कार्य शुरु भएकाे छ । छनाैट भएकाका कृषकहरुले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहाेला ।

, ,

Pages