नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू सहित नगरपालिकाको टिम परशुराम नगरपालिका वडा नम्बर ०६ कुणामा मिति २०८१ मंसिर २४ गते ।
सूचना:
फोटो ग्यालरी
योजना सम्झौता, बैंक खाता तथा भुक्तानी अब वडा बाटै पनपा -९, गाईबादेमा ।
मिति २०८१ मंसिर २१
योजना सम्झौता, बैंक खाता तथा भुक्तानी अब वडा बाटै ।
नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू सहित नगरपालिकाको टिम पनपा -८, जमरानीमा मिति २०८१ मंसिर २०
"गाँउघर क्लिनिक कार्यक्रम: वडा-वडा मै डाक्टर"
पनपा -८, जमरानीमा डाक्टर सहितको स्वास्थ्यकर्मीको टिमले सेवा प्रवाह गरेको छ । मिति २०८१ मंसिर २०
**योजना सम्झौता, बैंक खाता तथा भुक्तानी अब वडा बाटै**
नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू सहित नगरपालिकाको टिम परशुराम नगरपालिका वडा नम्बर १० मा मिति २०८१ मंसिर १८
(DASTAA परियोजना परशुराम नगरपालिका भरिका सबै धरधुरीहरुको विपद् जोखीम नक्साङ्कन सहित नगर #ई_प्रोफाईल नगर प्रमुख श्री भरत वडायर जोशी ज्यू द्वारा उद्घाटन मिति २० ८१ मंसिर १२ गते ।
परशुराम नगरपालिकाको ११ औ स्थापना दिवस ।
मिति २०८१ मंसिर १६ गते
नगर उपप्रमुख श्री बिमला कुमारी बोहरा ज्यू को संयोजकत्वमा दशै र तिहार पर्वलाई लक्षित गरि बजार अनुगमन गरियो ।
रोजगार सेवा केन्द्रको कार्य सम्पादन मूल्यांकनका आधारमा परशुराम नगरपालिका सुदूरपश्चिमका ८८ पालिका मध्ये उत्कृष्ट ३ भित्र पर्न सफल भएको छ।
मिति २०८०/११/२९ गते परशुराम नगरपालिकाको समन्वयमा जोगबुडा अस्पाताल र नवजीवन अस्पातल प्रा.लि. धनगढी बीच सहकार्य गरी जोगबुडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।