सूचना:
दुर्गम बस्तीका सडकको शिलान्यास ।
परशुराम नगरपालिकाको दुर्गम बस्ती वडा नं ३ स्थित #असुरानी जोड्ने सडक निर्माणको काम शुरुवात गरिएको छ। मिति २०८२ बैशाख २० गते