मिति २०८०/११/२९ गते परशुराम नगरपालिकाको समन्वयमा जोगबुडा अस्पाताल र नवजीवन अस्पातल प्रा.लि. धनगढी बीच सहकार्य गरी जोगबुडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।