FAQs Complain Problems

मुख्य समाचार:

परशुराम नगरपालिका नगर प्रमुख श्री भिम बहादुर साँउद ज्युको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरियो।

आज मिति २०७८/१०/२ गते सुदुरपश्चिम विश्वविद्यालय त्रिवेणी बहुमुखी क्यापस परशुराम नगरपलिका १२ डडेल्धुरामा वन विज्ञान संकाय सञ्चालनका लागी आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा सहयोग गर्न र जमिनको भोगाधिकार तथा भौतिक संरचना निर्माण आदिको सम्पूर्ण व्यवस्थापन गर्न नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति,परशुराम नगरपालिका नगर प्रमुख श्री भिम बहादुर साँउद ज्युको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरियो।