सूचना:
वडा नं. १०
साविकका जोगबुडा गा.वि.स. वडा न.७ र ८ लाई हाल परशुराम नगरपालिकाकाे वडा नं. १० काे रुपमा स्थापना गरिएको छ र यस वडा काे सदरमुकाम कुर्मुल्लेमा रहेकाे छ । याे वडा करिब ३५.९३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री हर्क बहादुर कार्की हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ खरिदार श्री राम सिँह धामीले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ४२४७ रहेकाे छ ।
Undefined
Population:
4247
Ward Contact Number:
9863772354