FAQs Complain Problems

वडा नं. ३

परशुराम नगरपालिकाकाे वडा नं. ३ साविकको शिर्ष गा.वि.स. वडा न.४ र वडा न. ५ लाई मिलाएर स्थापना गरिएको हो र यस वडाकाे सदरमुकाम शिर्षमा रहेकाे छ । याे वडा करिब ४९.८१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री डम्बर बहादुर चन्द हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ स्वास्थ्य संयाेजक श्री तेज बहादुर सिँह ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या २२४४ रहेकाे छ ।

Undefined
Population: 
2244
Ward Contact Number: 
9848855031
Weight: 
0