FAQs Complain Problems

वडा नं. ९

साविकका जोगबुडा गा.वि.स. वडा न.६ लाई  हाल परशुराम नगरपालिकाकाे वडा नं.९ काे रुपमा स्थापना गरिएको छ  र यस वडाकाे सदरमुकाम गाइबाधेमा रहेकाे छ । याे वडा करिब २४.९५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री रमेश सिँह बाेहरा हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ खरिदार श्री राम सिँह बाेहरा ले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ३६७५ रहेकाे छ ।

Undefined
Population: 
3675
Ward Contact Number: 
9805742092