FAQs Complain Problems

वडा नं. १०

साविकका जोगबुडा गा.वि.स. वडा न.७ र ८  लाई  हाल परशुराम नगरपालिकाकाे वडा नं. १० काे रुपमा स्थापना गरिएको छ र  यस वडा  काे सदरमुकाम कुर्मुल्लेमा रहेकाे छ । याे वडा करिब ३५.९३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे छ । यस वडाका वडाध्यक्ष श्री हर्क बहादुर कार्की हुनुहुन्छ भने वडा सचिवकाे जिम्मेवारी हाल लाइ खरिदार श्री राम सिँह धामीले सम्हाल्नु भएकाे छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यस वडाकाे जनसंख्या ४२४७ रहेकाे छ ।

Undefined
Population: 
4247
Ward Contact Number: 
9863772354