FAQs Complain Problems

सूचना तथा समाचार

जिल्ला बाहिर रहनुभएका नागरिकहरु लाई जानकारी सम्बन्धमा

विभिन्न कामकाे शिलशिलामा काठमाण्डाैँ उपत्यका, कैलाली जिल्ला, कञ्चनपुर जिल्ला लगायत डडेल्धुरा जिल्ला बाहिर रहनुभएका नागरिकहरु लाई सम्पर्क गर्न सम्पर्क व्यक्ति ताेकिएकाे बारे जरुरी सुचना ।।

अति विपन्न घर परिवारको विवरण अद्यावधिक गरी पठाउने बारे ।

दाेश्राे चरणकाे राहत वितरणका लागि अनिवार्य रुपमा टाेल विकास समितिकाे समन्वयमा विवरण संकलन तथा अध्यावधिक गरि यहि २०७६ बैशाख १५ गते भित्र पठाइदिने बारे सम्पुर्ण वडा कार्यालयहरुलाई जरुरी सुचना ।

जिल्ला बाहिर अलपत्र परेका व्यक्तिहरुले सम्पर्क गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको बारे सुचना ।।

Pages