आज साँझ ६:०० बजे सम्म थप ४ जनालाई उद्दार गरि ल्याईए सँगै र १४ दिन क्वारेन्टाईनमा बसी RDT रिपोर्ट नेगेटिभ आएर ५ जना लाई डिस्चार्ज गरिए सँगै हाल (मिति २०७७/०२/१९ गते साँझ ६:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ७९१ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ
आज विहान १०:०० बजे सम्म थप १२ जनालाई उद्दार गरि ल्याईए सँगै हाल (मिति २०७७/०२/१९ गते विहान १०:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ७९२ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ ।
आज साँझ ६:०० बजे सम्म थप २० जनालाई उद्दार गरि ल्याईए सँगै हाल (मिति २०७७/०२/१७ गते साँझ ६:०० बजे)यस परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा तपशिल बमोजिम जम्मा ६१६ जना व्यक्तिहरु रहनुभएकाे व्यहाेरा जानकारी गराईन्छ ।