दाेश्राे चरणकाे राहत वितरणका लागि अनिवार्य रुपमा टाेल विकास समितिकाे समन्वयमा विवरण संकलन तथा अध्यावधिक गरि यहि २०७६ बैशाख १५ गते भित्र पठाइदिने बारे सम्पुर्ण वडा कार्यालयहरुलाई जरुरी सुचना ।