आज सिताराम मा.वि.(प्रा.वि. शाखा) कुर्मुल्ले क्वारेन्टीनमा १ जना र बैजनाथ मा.वि. सलेता क्वारेन्टीनमा १ जना गरी थप २ जनामा RDT पोजेटिभ देखिएको छ । यस सँगै परशुराम नगरपालिकामा जम्मा ४ जनामा RDT पोजेटिभ देखिएको छ । RDT पोजेटिभ देखिएका चारै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा अलगै राखिएको छ ।